विष्णु रिमालको आदेशमा योगी आदित्यनाथको फोटो राखियो : ज्ञानेन्द्र
सोमवार फाल्गुन २६, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागतका लागि आइतबार भीडमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखिएको विषयमा राप्रपा सचेतक ज्ञानेन्द्र शाहीले गम्भीर आरोप लगाएका छन्।
…