महासचिव पोखरेलको प्रश्न: वैकल्पिक राजनीतिले कस्तो सुशासन दिन खोजेको हो ?
बुधबार अशोज २, २०८१
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो भन्दै प्रश्न गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै महासच…