कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत
बिहिबार भदौ २७, २०८१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साहित्य, कला तथा संस्कृति विभागमा १० जना सदस्य मनोनीत गरेका छन् ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम देउवा…