संसदका चार समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
बिहिबार भदौ २०, २०८१
काठमाडौँ । आज संसदका चार समितिको बैठक बस्दै छ । आज प्रतिनिधि सभाको अर्थ समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ भने राष्ट्रिय सभाको विधायन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजि…