पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई कदरपत्र प्रदान
सोमवार फाल्गुन ४, २०८२
काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई नेपाल सरकारले कदरपत्र प्रदान गरेको छ। गत कात्तिक २६ गते सेवा निवृत्त भएका खापुङलाई अवकाश भएको करिब साढे तीन महिनापछ…