युक्रेनमा ३८ नेपाली नागरिक: अत्यावश्यक काममा बाहेक नबस्न सरकारको अनुरोध
बुधबार फाल्गुन ११, २०७८
परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गरी अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वद…