दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो
शुक्रबार भदौ २९, २०८०
ढोरपाटन (बागलुङ) I बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दूध उत्पादन गर्दै आउनुभएको छ ।
उहाँले दूध उत्पादन गरे पनि बिक्री हुँदैन । छिमेकी ब्राह…