हुस्सु र कुहिरोले ढाक्यो काठमाडौँ
बिहिबार पुस ७, २०७९
काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसम बिग्रिएको छ । बिहीबार काठमाडौंसहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ । हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणाली…