मिथिलाञ्चलमा चैती छठ सुरुः आज खर्ना पर्व मनाइँदै
बुधबार चैत्र २३, २०७८
महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सवअन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदैछ ।
चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत तराईको महोत्त…