पत्रकार दर्नाललाई विश्वविद्यालयद्धारा ‘स्वर्णपदक’ प्रदान
आइतवार बैशाख ४, २०७९
मोरङ (गोठगाउँ), ४ वैशाख । पत्रकार सुशील दर्नाललाई पूर्वाञ्चल विश्वविद्यालयले ‘ओम प्रकाश गोयल गोल्ड मेडल’ प्रदान गरेको छ । विश्वविद्यालयले २०७७ साल (सन् २०२०) मा ‘मास्टर अफ आटर्स इन मास कम्युनिकेशन…