स्थानीय निर्वाचन : तनहुँमा दुई हजार ३७६ जनशक्ति खटिने
बिहिबार बैशाख ८, २०७९
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा दुई हजार ३७६ जनशक्ति परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयले १० वटै स्थानीय तहको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत…