राँके–रवि–भेडेटार सडक : पचास महिनामा २५ प्रतिशत प्रगति
सोमवार चैत्र १३, २०७९
पाँचथर ।पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माण ५० महिनाका अवधिमा २५ प्रतिशत प्रगति भएको छ ।
चौध महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माणका क्रममा ट्र्याक विस्ता…