सुरुङमार्ग निर्माणका लागि सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने
मङ्लबार फाल्गुन ९, २०७९
पाल्पा- सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । आगामी फागुन १३ गते शनिबारदेखि दिउँसो र राति गरी दैनिक आठ घण्टा बन्द हुने भएको हो ।
सिद्धबाबामा सुरुङमार्…