नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो
बिहिबार बैशाख १४, २०८०
नेपालमा जडान वा उत्पादन भएका सवारीासाधन दर्ता गर्न बाटो खुलेको छ। यातायात व्यवस्था विभागले बिहीबार सूचना निकालेर नेपालमा जडान वा उत्पादन हुने सवारीसाधन दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको जनाएको &…