कलङ्की-बसुन्धारा सडकमा सहायक सडक निर्माण अघि बढाइँदै
सोमवार फाल्गुन ८, २०७९
काठमाडौँ- चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरु नगरेपनि सरकारले चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ । ससडक बनाउन चीन सरकारसँग सम्झौता भइसकेपनि निर्माणस्थल …