विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
सोमवार साउन ३०, २०७९
काठमाडौँ, २९ साउन : देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
सरकारले पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनमा विशे…