भारतमा ४३ जना नेपाली तीर्थयात्री सवार बस दुर्घटना
आइतवार भदौ ९, २०८१
काठमाडौँ । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरू सवार बस दुर्घटना भएको छ ।
दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।
४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबा…