पैदल यात्रुले स्विच थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा
सोमवार मंसिर ११, २०८०
काठमाडौँ । काठमाडौँको बबरमहलमा पैदल यात्रु आफैँले स्विच थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहानबाट सञ्चालनमा आएको हो ।
हाल क…