अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
सोमवार मंसिर १०, २०८१
एक चिनियाँ क्यामेरा कम्पनीले आफ्ना कर्मचारीहरूलाई डेट गर्न प्रोत्साहित गरेको छ र त्यसो गरेमा उनीहरूलाई नगद पुरस्कार दिने बताएको छ। यो विषय सामाजिक सञ्जालमा भाइरल भएको छ ।
शेन्जेन राज्यमा रहेको …