पछिल्लो सर्वेक्षणमा डोनाल्ड ट्रम्प अगाडी, कमला ह्यारिसलाई झट्का
शुक्रबार कार्तिक ९, २०८१
काठमाडौँ । अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउन दुई साता मात्र बाँकी छ र त्यसअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई ठूलो झट्का लागेको छ ।
अब नयाँ सर्वेक्षणमा डोनाल्ड ट्रम्पले राष्ट्रि…