रुसी जासुसको रुपमा परिचित ह्वेल नर्वेको खाडीमा मृत भेटियो
मङ्लबार भदौ १८, २०८१
काठमाडौँ । रुसी जासूस मानिने सेतो बेलुगा ह्वेल ‘ह्वाल्दिमिर’को मृत्यु भएको छ । बीबीसीका अनुसार अगस्ट ३१ मा नर्वेको रिसाविका खाडीमा माछा मार्न गएका बाबु छोराले ह्वेलको शव तैरिरहेको भेटेका थिए ।…