युक्रेन युद्ध: आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण, तेइस जना मारिए
सोमवार माघ २, २०७९
युक्रेन। युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।
क्षेप्यास्त्र आक्रमणबाट भत्केको बहुतले भवनको माथिल्लो भा…