शनिबार, माघ ५, २०८१

मेगा बैंकको कामु सीइओमा रविना देशराज


कान्तिपथ


मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रविना देशराज श्रेष्ठलाई दिइएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको कार्यकाल बैशाख १ गतेदेखि समाप्त भएसँगै बैंकले नायब प्रमुख कार्यकारी श्रेष्ठलाई सो जिम्मेवारी सुम्पिएको हो । उनले बैशाख २ गतेदेखि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने बैंकले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत