बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • प्यालेस्टाइनलाई क्यानडा, अस्ट्रेलिया र बेलायतले राज्यको मान्यता दिएका छन् ।

प्यालेस्टाइनलाई क्यानडा, अस्ट्रेलिया र बेलायतले राज्यको मान्यता दिएका छन् ।


कान्तिपथ


बेलायती प्रधानमन्त्री किर स्टामरले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पत्रकार सम्मेलन पश्चात प्यालेष्टाइनलाई राज्यको मान्यता दिने तयारी गरेका थिए । तर क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले त्यसअघि नै एक्समार्फत प्यालेष्टाइनलाई राज्यको मान्यता दिएको घोषणा गरे । क्यानडा प्यालेष्टाइनलाई राज्यको मान्यता दिने पहिलो जी ७ राष्ट्र बनेको छ ।

लगत्तै अस्ट्रेलियाली प्रधानमन्त्री एन्टनि अल्बानिजीले पनि एक विज्ञप्तिमार्फत प्यालेष्टाइनलाई राज्यको मान्यता दिएको सार्वजनिक गरे ।

बेलायतका प्रधानमन्त्री किर स्टामरले पनि केही समय अगाडि एउटा भिडिओ सन्देश जारी गर्दै प्यालेस्टाइनलाई राज्यको रूपमा पहिचान गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत