अस्पतालको झ्यालबाट खसेर एक जनाकाे मृत्यु
बिहिबार साउन ३, २०८१
काठमाडाैं। चितवनमा रहेकाे कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी ३ तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ ।
नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षीय …