जडिबुटी दुर्घटनामा लेन क्रस गर्ने मोटरसाइकल चालक पक्राउ
मङ्लबार भदौ १९, २०८०
आइतबार कोटेश्वर-जडिबुटीनजिकै छाप्रोमा भएको बस दुर्घटना घटनामा २ वटा मोटरसाइकलका चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सन्तोष घले र दीपेन्द्र तामाङ रहेका छन्।
मोटरसाइकलले बस अगाडिबाटै लेन क्रस ग…