दुर्घटनामा परी प्रहरी जवानको मृत्यु
सोमवार साउन २८, २०८१
काठमाडाैं । पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रनिगाहपुर स्थित मोटरसाईकल दुर्घटनामा परेर एक जना प्रहरी जवानको मृत्यु भएको छ।
चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३…