पेप्सीकोला दुर्घटना अपडेट : एकको मृत्यु, २ जनाको अवस्था चिन्ताजनक
आइतवार भदौ १७, २०८०
काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा आज बिहान एकसाथ चार सवारीसाधन आपसमा ठोक्किँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक …