भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई किच्यो
आइतवार साउन ८, २०७९
भक्तपुरको सल्लाघारीमा गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुढ ढलेर किचेको छ । दुर्घटनामा परेर १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले बताए ।
काठमाडौंबाट भक्तपुरको दुधप…