भारतीय र्यापर बादशाहको क्लब अगाडी बिष्फोट
मङ्लबार मंसिर ११, २०८१
भारतीय चर्चित र्यापर बादशाहको क्लब अगाडी बिष्फोट गराईएको छ ।
चण्डीगढको सेक्टर २६ स्थित दुई क्लब बाहिर बम विस्फोट भएको छ । र्यापर बादशाहको स्वामित्वमा रहेको सेभिल बार एण्ड लाउन्ज र डिओर…