महाकुम्भमा भयानक दुर्घटना १० को मृत्यु, १९ घाइते
शनिबार फाल्गुन ३, २०८१
प्रयागराज । उत्तर प्रदेशको प्रयागराजमा ठूलो दुर्घटना भएको छ ।
महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
बोलेरो र बसबीच भीषण ठक्कर भएको छ, जसमा…