सल्यानमा जीप दुर्घटना हुदाँ १७ जना घाइते
सोमवार चैत्र ११, २०८१
सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कुमाख गाउँपालिकाको तिमिलेबाट श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जीप सिद्धकुमाख ग…