मेगा बैंकको कामु सीइओमा रविना देशराज
शुक्रबार बैशाख २, २०७९
मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रविना देशराज श्रेष्ठलाई दिइएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई कायम मुकायम प्रम…