सभामुख घिमिरे र चीनका सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्यबीच शिष्टाचार भेटवार्ता
सोमवार साउन ८, २०८०
काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहनुभएका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ …