चार जलविद्युत परियोजनाका लागि ३५ अर्बमाथिको लगानी स्वीकृत
शुक्रबार भदौ ८, २०८०
काठमाडौ – लगानी बोर्डले ४ जलविद्युत परियोजनाका लागि ३५ अर्बमाथिको लगानी स्वीकृत गरेको छ । शुक्रबार बिहान बसेको बोर्डको ५५ औं बैठकले ६३ मेगावाट छुजुङ खोला जलविद्युत परियोजना अनुमानित लागत ९ अ…