आजदेखि हेलो सरकार २४ सै घण्टा सञ्चालनमा, प्रधानमन्त्रीद्वारा समुद्घाटन
आइतवार भदौ १७, २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्नुभएको छ।
…