अधिग्रहणको पचास वर्षमा पनि विस्थापितको पीडा उस्तै
बुधबार बैशाख ६, २०८०
लुम्बिनी- लुम्बिनी विकास समितिले घरजग्गा अधिग्रहण गरेपछि रामलखन नटुवाको परिवार घरबारविहीन भयो । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ बस्ने लोपोन्मुख नटुवा समुदायका उहाँले तत्कालीन पडरिया प्राथमिक …