पेट्रोलियम पदार्थको आयात निजी क्षेत्रलाई दिन पौडेलको नेतृत्वमा अध्ययन समिति गठन
मङ्लबार जेष्ठ १०, २०७९
सरकारले पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय …