एक साताभित्र सबै स्थानको परिणाम आइसक्ने : निर्वाचन आयोग
शुक्रबार बैशाख ३०, २०७९
निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सकिए लगत्तै प्रक्रिया पुर्याएर मतगणना सुरु गर्ने बताएका छन् ।प्रवक्ता पौडेलले अहिलेसम्म छिटपुट घटनाबाहेक देशभर मतदान प्रक्रिया जारी रहेको भन…