सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल, ९ हजार पर्यटक पुगे
शनिबार कार्तिक १०, २०८१
सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन्।
गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्र…