म्याग्दीको सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु
मङ्लबार फाल्गुन २७, २०८१
म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले म्याग्दी नदीको कटानको ज…