सार्वजनिक जग्गा अतिक्रमणः अतिक्रमित जग्गा खोज्दै बेनी नगरपालिका
बिहिबार फाल्गुन २६, २०७८
म्याग्दी, २६ फागुन म्याग्दीको सदरमुकाम बेनी बजारमा सार्वजनिक जग्गा, पुल, सडक र खोल्सा अतिक्रमणमा परेका छन् ।
सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने दायित्व बोकेको बेनी नगरपालिकाले हटाउनुपर्ने अति…