त्रि. वि. को चरम लापरवाही, स्नातक तह प्रथम बर्षका बिद्यार्थीहरुका उत्तरपुस्तिका गायब
शुक्रबार भदौ ३, २०७९
२०७८ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको विभिन्न संकायबाट प्रथम वर्षको परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका नभेटिएको खबर बाहिर आएको छ। सोहि कारणवस परीक्षा दिएको १३ महिनाभन्दा बढी भैसक्…