पूर्व प्रिमियर लिग फुटबलरलाई गोप्य से#क्स भिडियो बनाएको आरोपमा जेल सजाय
शनिबार फाल्गुन ३, २०८१
सियोल । दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फुटबलर ह्वाङ उइ–जोले एक महिलासँग उनको सहमति बिना यौन सबन्धको फिल्म बनाएको आरोपमा जेल सजाय तोकिएको छ ।
योनहाप समाचार एजेन्सीका अनुसार ३२ वर्षीय पूर्…