साउथवाट बाहिरियो `वार २´को कथा, जुनिएर एनटिआर `रअ´ एजेन्टको भुमिकामा
बिहिबार माघ २४, २०८१
मुम्बई । ऋतिक रोशनको ‘वार २’ को प्रतिक्षा भइरहेको छ । फिल्म यसै वर्ष हलमा रिलिज हुँदैछ । अहिले चलचित्रको सुटिङ लगायतको काम भैरहेको छ । जुनियर एनटीआर तस्वीरमा खलनायक बन्दै गएको स्पष्ट भइस…