थप १८० जनामा सङ्क्रमण पुष्टि
सोमवार फाल्गुन १६, २०७८
देशभर पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप एक जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ३४१ को परीक्षण गर्दा सो…