पलको पक्षमा बोल्दा रेखालाई गाली गर्ने शर्मिला वाइबा पक्राउ
सोमवार फाल्गुन २३, २०७८
२३ फागुन, काठमाडौं । अभिनेत्री रेखा थापाविरुद्ध गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ । गालीगलौजको जाहेरी परेपछि काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई नियन्त्रणम…