काभ्रेको नमोवुद्धले सुरु गर्यो व्यवस्थित शहर बसाउने योजना
बुधबार फाल्गुन ११, २०७८
अव्यवस्थित बसोबास र प्रदूषणका कारण देशका अधिकांश शहर अस्तव्यस्त बन्दै गएका छन् । त्यसमाथि विभिन्न उद्योगबाट निस्कने धुवा र धुलोले शहरको सौन्दर्यलाई पनि बिगारिरहेका छन् । शहरलाई सुन्दर बनाउने संकल्…