नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेकपा(बहुमत) गठन हुनुलाई आवेग, कुण्ठा, असहिष्णुता, जडताको संज्ञा दिएका छन्। नेकपाले राजधानीमा गरेको केन्द्रीय समितिको निर्णय बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विप्लवले केही नेताहरु बहाना बनाएर बाहिर निस्कीने काम भएका बताएका हुन्। उनले भने,‘उहा…