बिहिबार, मंसिर २७, २०८१

विचार

कान्तिपथ


राष्ट्रिय समाचार समितिको ४ तले भवन उद्घाटन हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस) को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन हुँदैछ। रासस केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समारोहमा आज बिहान प्रधानमन्त्री देउवाबाट भवन उद्घाटन हुने कार्यक्रम रहेको छ। विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प…

कान्तिपथ


पृथ्वीनारायण शाहको दिव्योपदेश आउँदा म १७ वर्ष भैसकेको थिए: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहले दिएको भनिएको दिव्योपदेश २०२५ पुस २७ बाट आएको दाबी गरेका छन्। उनले यस विषयमा चर्चा गर्नेहरुलाई कुन ग्रन्थबाट दिव्योपदेश पढ्न थालेको भन्दै प्रश्न समेत गरेका छन्। शनिबार नेपाल-चीन हिमालय मैत्री समाजद्वारा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था…

कान्तिपथ


काठमाडौं अब फोहोर थेग्न सक्ने अवस्थामा छैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन् । शुक्रबार सहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्…

कान्तिपथ


हाम्रो पुस्ता विकासको गफ गर्दै समाप्त हुने अवस्था आयो : विष्ट

नेकपा एमाले सांसद तथा पूर्व ऊर्जामन्त्री गोकर्ण विष्टले अहिलेको पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने अवस्थामा पुगेको बताएका छन् । प्रतिनिधि सभामा ऊर्जा मन्त्रालयको बजेटमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद विष्टले एक शताब्दी लामो विद्युत् उत्पादनको परिणाम हेर्दा र अहिले सरकार प्रस्तुत गर…

कान्तिपथ


प्रधानमन्त्रीभन्दा अरु कसैले सरकार चलाइरहेको अनुभूति भयो : महेश बस्नेत

सांसद महेश बस्नेतले यो सरकार प्रधानमन्त्रीभन्दा अरु कसैले चलाइरहेको अनुभूति भएको बताएका छन्। प्रतिनिधि सभामा बोल्दै सांसद बस्नेतले देशको अर्थतन्त्र टाट अवस्थामा रहेकाले यो सरकार प्रधानमन्त्रीभन्दा अरु कसैले चलाइरहेको अनुभूति भएको बताए। उनले भने, ‘हामीलाई थाह छ, प्रधानमन्त्रीज्युको शारीरिक अवस…

कान्तिपथ


७० वर्ष नाघेकाले राज्यका निकायमा चुनाव लड्न नपाउने व्यवस्था गरौं : योगेश भट्टराई

नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले ७० वर्ष नाघेकाले राज्यका निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्न माग गरेका छन्। बुधबार प्रतिनिधि सभामा बोल्दै भट्टराईले त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन्। ‘हामीले ६५ वर्ष अथवा ५८ वर्षमा अवकाशको प्रणाली राखेका छौं। तर, राज…

कान्तिपथ


लोसपा गठबन्धनमा आए स्वागत गर्छौं : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भए स्वागत गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउन लोसपाका नेताहरुसँग छलफल चलाइरहेको बेला जसपा अध्यक्ष यादवले लोसपा पनि गठबन्धनमा आए स्वा…

कान्तिपथ


बर्दिया घटनाबारे संसद्‌मा गृहमन्त्रीले भने- गोली प्रहार गर्ने त आदेशै छैन

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउने सरकारको आदेश नभएको बताएका छन् । बर्दियाको मधुवन-२ मा सोमबार प्रहरीको गोली प्रहारबाट एक युवतीको मृत्यु भएको थियो । सोही विषयमा प्रतिनिधसभाको मंगलबारको बैठकमा गृहमन्त्री खाँणले भने, ‘प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश न…

कान्तिपथ


पदको कुनै लोभ छैन, मन्त्री छाड्न तयार छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका केहि नेताहरुले आफूलाई बदनाम गर्न खाजेको आरोप लगाएका छन्। मंगलबार पशुपतिमा विश्वरुपा मन्दिर तथा सत्तल पुननिर्माण कार्यको क्षमा पूजासहित शुभाम्भ एवं शिलान्याश कार्यक्रममा मन्त्री आलेले आफ्नै पार्टीका केहि नेताहरुले आफूले धे…

कान्तिपथ


शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गरिनेछ ; शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामाजिक न्याय, शान्ति, समृद्धि, समता र मानवअधिकारका आधारमा नेपाली समाजलाई रुपान्तरण गर्न शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गर्न लागिएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को), राष्ट्रसङ्…

कान्तिपथ


विवाहसम्बन्धी २० वर्षे उमेर हद घटाउनुपर्छ : सांसद गंगा चौधरी

सांसद गंगा चौधरीले महिलाको मात्र भावना नभई पुरुषको पनि भावना बुझेर कानुन निर्माण हुनुपर्नेमा जोड दिएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यौन हिंसा आफैमा जघन्य अपराध भएकोले सबैलाई समेटेर कानुन निर्माण गर्नुपर्ने बताइन् । उनले भनिन् : ‘कानुन सबैलाई लागू हुनुपर्छ । कानुन जति कठोर बनाए…

कान्तिपथ


देश र नागरिकको काम गरेरै सात महिना बिताएँ ; मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सातमहिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताउनुभएको छ । पत्रकारसँगको सङ्क्षिप्त कुराकानीमा मन्त्री आलेले भन्नुभयो, “मन्त्री पदमा रहँदा देश र नागरिकका लागि अहोरात्र खटिइ देशको हित हुने काम ग…

कान्तिपथ


घनश्याम भुसालमाथि कारवाही सिफारिस भएपछि योगेशले दिए यस्तो प्रतिक्रिया

नेकपा (एमाले)को अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्‍याउने बताए। ‘सामाजिक सञ्जालमा उनी लेख्छन् -‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्…

कान्तिपथ


बजेट महत्वकाङ्क्षी नभई वास्तविक हो ; अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९÷८० को बजेटमाथिको सैद्धान्तिक छफलमा उठेका प्रश्नको उत्तर दिँदै उहाँले बजेट महत्वकाङ्क्षी नभई सन्तुलित र वास्तविक भए…

कान्तिपथ


पार्टी फुटबारे विप्लवले भने : प्रमुख कारक केही नेताको आवेग, कुण्ठा र जड्‍ता

नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेकपा(बहुमत) गठन हुनुलाई आवेग, कुण्ठा, असहिष्णुता, जडताको संज्ञा दिएका छन्। नेकपाले राजधानीमा गरेको केन्द्रीय समितिको निर्णय बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विप्लवले केही नेताहरु बहाना बनाएर बाहिर निस्कीने काम भएका बताएका हुन्। उनले भने,‘उहा…
सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत